काठमाडौं ८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०६२र०६३ मा फालिएको राजतन्त्र नक्कली भएको दाबी गरेका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकलाई बोल्दै उनले यस्तो दाबी गरेका हुन्। ‘अहिले गएको राजतन्त्र भनेको नक्कली राजतन्त्र हो। सक्कली राजतन्त्र त ५८ ...