काठमाडौं २ माघ । नेपाल राष्ट्र बैंकको नियम उलंघन गर्ने आधा दर्जन विकास बैंक र फाइनान्स कम्पनी कारबाहीमा परेका छन्। चालू आवको दोस्रो त्रैमास अर्थात् पुस मसान्तमा केन्द्रीय बैंकको नियम उल्लंघन मुक्तिनाथ विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नारायणी विकास बैंक, प्रोग्रेशिप फाइनान्स, गुडविल फाइनान्स र गुह्येश्वरी ...