काठमाडौं, ३१ असार । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुने तर्क गरेकी छिन्। प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसद गुरुङले सुकुमवासी व्यवस्थापनको सन्दर्भमा सरकारको अव्यावहारिक नीतिका कारण हालसम्म ९ जनाको ज्यान गइसकेको बताइन्। उनले बिना तयारी सुकुमवासी बस्ती ...