काठमाडौं, ३ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार मध्य राति हुने फिफा विश्वकप फुटबलको फाइनल खेलमा विशेष उपस्थितिका रूपमा सहभागी हुनुहुने भएको छ। उहाँले स्पेन र अर्जेन्टिनाबीच हुने उपाधि भिडन्तपछि फिफाका अध्यक्ष जियानी इन्फान्टिनोसँग मिलेर विजेता टोलीलाई ट्रफी प्रदान गर्ने कार्यक्रम रहेको हो । ...