काठमाडौं, ४ साउन। राष्ट्रिय प्राथमिकतामा रहेको सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना निर्माणको गति तीव्र बन्दै गएको छ। भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्म फैलिएको १६ किलोमिटर सडक खण्डमा अत्याधुनिक प्रविधिबाट कालोपत्रे, अन्डरपास र ढल निर्माणको काम अघि बढिरहेको छ। तर निर्माणसँगै यात्रुले हिलो, धुलो र जोखिमपूर्ण डाइभर्सनका कारण ...