काठमाडौं, ६ साउन । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाउन भन्दै साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ। बीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा संस्थापनइतर नेताहरूले पार्टी एकताको पहलमा संस्थापन पक्ष गम्भीर नदेखिएको आरोप लगाएका छन्। उनीहरूले पार्टीलाई ...