काठमाडौं, २८ असार । भक्तपुरको खरिपाटीस्थित सुकुमवासीहरू राखिएको होल्डिङ सेन्टरमा सञ्चारकर्मीहरूलाई प्रवेशमा रोक लगाइएको छ ।‘माथिबाट अनुमति ल्याउनुस्’ भन्दै रिपोर्टिङमा पुगेका सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाइएको हो । आजै गृहमन्त्री सुधन गुरुङ सहितको सरकारी टोलीले खरिपाटीको होल्डिङ सेन्टरमा निरीक्षण गरेका थिए । मन्त्रालय वा प्रमुख जिल्ला ...