बेलाएत,०५ जुलाई बेलायतको केन्टमा बसोवास गर्ने तमूहरुको साझा संस्था गुरुङ समाज केन्टद्वारा आयोजना गरिएको यो वर्षको समर बिबिक्यू तथा भेटघाट कार्यक्रम बिबिध कार्यक्रम सहित भब्यरुपमा सम्पन्न भयो ।हरेक वर्षको समर सिजनमा आयोजना गरिने उक्त भेटघाट तथा बिबिक्यू कार्यक्रमको समुद्घाटन समाजकी जेष्ठ अबिभावक ८५ वर्षिय जगमायाँ ...