काठमाडौं १९ पौष । बालुवाटारमा बिहीबार बिहान बसेको सत्ता गठबन्धनका दलहरूको बैठक सकिएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच छलफल भएको थियो। राष्ट्रिय सभामा साझा उम्मेदवार तय गरेर जाने समझदारी गरेका सत्ता गठबन्धनले कुन दलले कति सिट ...