काठमाडौ २९ मंसिर । अब विभिन्न २५ वटा आवश्यक सेवामा हडताल गर्न नपाइने भएको छ । अघिल्लो हप्ता बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार राजपत्रमा २५ वटा आवश्यक सेवामा हडताल गर्न नपाइने सूचना प्रकाशित गरिएको हो ।हडताल गर्न नपाइने आवश्यक सेवामा डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल ...