काठमाडौं, २७ मंसिर । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक अहिले बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसिरहेको छ। बैठकमा चौधौँ महाधिवेशनमा शेखर समूहबाट चुनाव लडेका अधिकांश नेताहरू सहभागी छन्। असन्तुष्ट भनिएका महामन्त्री गगन थापा पनि बैठकमा उपस्थित छन्। बैठकमा केहीबेर सहभागी भएर बाहिरिएका उपसभापति ...