काठमाडौं, १५ मंसिर । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूको पहिलो सिरिज नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानका अनुसार ५ फागुनबाट काठमाडौंमा हुने पहिलो सिरिज खेल्न नेदरल्याण्ड्स र नामिबिया नेपालमा आउने छन् । लिग टूको यो दोस्रो संकरण हो, जुन २०२७ सम्म चल्नेछ ...