काठमाडौं, १ मंसिर । लगानी विशेषज्ञहरूको सुझावको आधारमा छनोट भएको दावी गरिएको ‘स्टक’ किन्दा हङकङमा १८५ जना ठगिएका छन्। एक हप्ताको समयावधिमा ठगिएका उनीहरूले १०० मिलियन हङकङ डलरभन्दा बढी गुमाएको प्रहरीले बताएको छ। गत महिना पनि यही प्रकृतिको ठगीमा ११० जना ठगिएपछि प्रहरीले सर्वसाधारण सतर्क ...