काठमाडौं, १२ कात्तिक । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघमा महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा भइरहेको बमबारीका कारण २० लाख मानिस अत्यावश्यक सेवाबाट वञ्चित भएको उल्लेख गर्दै आक्रमण तत्काल रोक्न अपिल गरेका छन् । काठमाडौंबाट गुटेरेसको अपिल स् गाजाका २० लाख मानिस अत्यावश्यक सेवाबाट वञ्चित भए, ...