काठमाडौं, १० कात्तिक । मुगुको छायानाथ रारा नगरपालिका ६ मा मन्दुमा तीनजनाको शव फेला परेको छ । उनीहरुको हत्या भएको आशंका गरिएको घटनास्थल पुगेका डीएसपी वीरेन्द्र थापाले जानकारी दिए । “हत्याको आशंका गरिएको छ,” उनले भने, “तीन जना मृत अवस्थामा फेला परेका छन् ।” प्रहरीको ...