रौतहट,१८ असोज । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका स्मार्ट सिटीको रुपमा विकसित हुँदै गईरहेको छ । चन्द्रपुरको चौतर्फी विकासका लागि बिभिन्न आयोजनाहरु सम्पन्न भइसकेका छन् भने कतिपय महत्वपुर्ण आयोजनाहरु सम्पन्न हुने क्रममा रहेको छ । चन्द्रपुरकै १ युवा स्मार्ट चन्द्रपुर निर्माण गर्ने अभियानमा जुटेका छन् । ...