काठमाडौं, १७ असोज । दुई पक्षबीच सामान्य विवादका कारण चक्कु प्रहार हुँदा ओखलढुंगाको लिखु गाउँपालिका–४ का १७ वर्षीय सनि कार्कीको ज्यान गएको अनुसन्धानबाट खुलेको छ । इन्द्रजात्रा हेर्न कार्कीसहितका ४र५ जना साथीहरू वसन्तपुर पुगेका थिए । वसन्तपुरमै आएका १९ वर्षीय अरबिन ठकुरीबीच सुरुमा सामान्य विवाद ...