बेइजीङ ६ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङले खेलकुदमार्फत शान्ति, ऐक्यबद्धता र समावेशिता प्रवर्द्धन गर्न आह्वान गरेका छन्। चीनको हाङझाउमा शनिबार १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहअघि आयोजित स्वागत भोजमा उनले यस्तो आह्वान गरेका हुन्। ऐक्यबद्धताका सन्दर्भमा राष्ट्रपति सीले भने, ‘साझा भविष्य भएको समुदायको सदस्यका रूपमा ...