काठमाडौं,४ असोज । आसन्न चीन भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र त्यहाँका राष्ट्रपति सी चिनफिङबीच दुईपटक भेटवार्ता नहुने भएको छ। यसअघि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग दुईपटक भेटवार्ता गर्ने अनुमान गरिएकामा एकपटक मात्र हुने भएको हो। चिनियाँ सहर हाङ्जाओमा आयोजित १९औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताको ...