काठमाडौ, २ असोज । पछिल्लो समय सेयर बजारमा दैनिक कारोबार सुस्ताएको छ । दुई वर्षअघि दैनिक २१ अर्बसम्मको सेयर कारोबार भएको बजारमा अहिले एक अर्बको हाराहारीमा सेयर कारोबार हुने गरेको छ । यसरी बजार सुस्ताउनुको कारण नेपाल राष्ट्र बैंकले लगाएको सेयर धितो कर्जामा लगाएको १२ ...