काठमाडौ, १ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसीको व्याख्यात्मक घोषणा गरेर मात्रै पास गर्नाले विदेशीको गुलाम बन्न नपरेको टिप्पणी गरेका छन्। सोमबार पार्टी निकट नेवाः संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसी पास नगरेका भए नेपालको हात तल पर्ने र ...