काठमाडौं, ३१ भदौ । एसिया कप–२०२३ को फाइनलमा श्रीलंकाविरुद्ध भारतका मोहम्मद सिराजले एकै ओभरमा चार विकेट लिएका छन् । श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादसा रंगशालामा जारी खेलको चौथो ओभर बलिङका लागि आएका सिराजले ओभरको पहिलो, तेस्रो, चौथो र छैटौँ बलमा विकेट लिएका हुन् । सिराजले ओभरको ...