काठमाडौं, २७ भदौ । गत साउन ३ गते बरामद भएको करिब ६१ केजी अवैध सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले ५७ औँ दिनमा अुनसन्धान प्रतिवेदन सरकारी वकिलकहाँ बुझाउँदैछ। राजस्व अनुसन्धान विभागले गरेको १९ दिन लामो अनुसन्धानसहित सीआईबीले ५७ औँ दिनमा ५० जनालाई ...