काठमाडौं, २५ भदौ । बीपी साहित्य महोत्सव, २०८० को दोस्रो दिनको कार्यक्रम नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ। सोमबारको कार्यक्रममा वीर गणेशमान चलचित्र प्रदर्शन गरी महोत्सवको सुरुवात गरिएको हो। मार्क्स, गान्धी र बपी, आजको लोकतान्त्रिक समाजवादको खोजु विषयमा आनन्द कुमारले सम्भाषण दिने कार्यक्रम छ। ...