काठमाडौं, १८ भदौ । एसिया कप–२०२३ को आफ्नो दोस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज सोमबार एकदिवसीय वरीयतामा तेस्रो स्थानमा रहेको भारतविरुद्ध चुनौती प्रस्तुत गर्दै छ । एसिया कपमा यसै संस्करणबाट ‘डेब्यू’ गरेको नेपाली टिमले सन् १९८३ र २०११ को विश्वकप विजेतासमेत रहेको भारतविरुद्ध पहिलोपटक ...