काठमाडौं, १९ भदौ । रुपन्देहीको बुटवलमा तीन दिनदेखि जारी नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा अहिले मतदान चलिरहेको छ। अध्यक्षसहितका पदाधिकारी पदमा सहमति हुन नसकेपछि मतदान प्रक्रियाबाट नेतृत्व छान्न लागिएको हो। मंगलबार बिहान साढे ९ बजेदेखि मतदान भइरहेको निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले बताए। एमाले ...