काठमाडौं, १० भदौ । प्रतिनिधिसभाअन्तर्गत विषयगत समिति सभापतिका लागि उमेदवारी दर्ता कार्य सम्पन्न भएको छ । संसद् सचिवालयले दिएको जानकारीअनुसार १० विषयगत समितिमा ११ जनाले उमेदवारी दर्ता गराएका छन् । उद्योग वाणिज्य तथा श्रम उपभोक्ता हित समितिमा दुईजनाबाहेक अन्य सबै समितिमा एकजनाको मात्र उमेदवारी परेको ...