काठमाडौं, १० भदौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरतासम्बन्धी ज्ञान सर्वसाधारणसहित बैंकरहरूलाई पनि आवश्यक रहेको बताएका छन् । आइतबार काठमाडौंमा वित्तीय साक्षरतासम्बन्धी एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले बैंकका धेरै सेवा र टुल्सबारे बैंकर स्वयंलाई जानकारी नभएको बताए । “वित्तीय साक्षरताले सर्वसाधारणलाई बैंकको ...