काठमाडौं ३० साउन । गते ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद भएको सुन जोख्न सुरु गरिएको छ। राजस्व अनुसन्धान विभागले नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखामा सुन गालेर जोख्न थालिएको हो। टक्सार महाशाखामा राजस्व अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी र राष्ट्र बैंकका अधिकारीको ...