काठमाडौँ ३० साउन । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन नगरी नहुने भएकाले गरिएको बताएका छन् । नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्नका लागि आफूले प्रतिनिधिसभा विघटन गरेको उनको भनाइ छ ।मंगलबारै प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारी निवासमा सम्पादकहरुसंग ...