काठमाडौं, २६ साउन । गैरआवासीय नेपाली संघ एनआरएनए को ११ औं विश्व सम्मेलन काठमाडौंमा हुने भएको छ । गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी ३० असोजदेखि ३ कात्तिकसम्म ९१७ अक्टोबर–२० अक्टोबर, २०२३० काठमाडौंमा आयोजना गरिने भएको हो । सोही अवधिमा संघको आयोजनामा विज्ञ ...