काठमाडौ साउन २८ । vदेशका एक सय ८१ सडकमध्ये मुख्य तीन वटा सडक बन्द छन् । ३८ वटा सडक एकतर्फी सञ्चालनमा छन् ।सडक विभागका अनुसार कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला, तमोर करिडोर र रिडी–बलकोट–प्युठान सडक बन्द छन् । गएको सोमवार रातिदेखि बन्द भीमदत्त राजमार्ग आंशिक सञ्चालनमा आएको ...