काठमान्डौ असार २१ काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति तथा हालका रिपब्लिकन दलका २०२४ को राष्ट्रपतीय उम्मेदवार डोनाल्ड ट्रम्पले वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनले कोकिन प्रयोग गर्ने गरेको आरोप लगाएका छन् । आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा बुधबार लेख्दै ट्रम्पले यस्तो आरोप लाएका हुन् । अमेरिकी ...