काठमाडौँ २२ असार । कांग्रेस जिल्ला सभापतिहरुको दुई दिने बैठक सम्पन्न भएको छ । केन्द्रीय कार्यालय सानेपामा बिहीबार र शुक्रबार चलेको बैठकले १४ बुँदे आन्तरिक प्रतिबद्धता पारित गरेको हो । बैठकमा उपस्थित जिल्ला सभापतिहरुले धारणा राखेका थिए । बैठकको समापनको क्रममा पार्टीका महामन्त्रीद्वय ...