काठमाडौं, २ फागुन । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाल प्रहरीलाई थप ३ हजार २ सय ७८ वटा गाडी आवश्यक पर्ने भएको छ। निर्वाचन लक्षित गस्तीका लागि मात्र प्रहरीलाई १ हजार ४८२ वटा सवारीसाधन चाहिने भएको हो।नेपाल प्रहरीले चुनावका लागि आफूलाई आवश्यक ...