काठमाडौं, २८ चैत्र । कुवेत न्युजले कृत्रिम बौद्धिकता (एआई)को प्रयोग गरी समाचारवाचक सिर्जना गरेको छ । उनको नाम फेदा हो। फेदाले कुवेत टाइम्सको सहयोगमा कुवेत न्यूजको ट्विटर एकाउन्टमा समाचार वाचन गरेकी छिन् । फेदा कालो रङको ज्याकेट, सेतो रङको टीसर्ट र खैरो कपालमा टेलिभिजनको स्क्रिनमा ...