काठमाडौं, २३ पुस । सरकारको न्यूनतम साझा कार्यक्रमले आज अन्तिम रुप पाउने भएको छ । सत्ता साझेदार दलहरुको कार्यदलले हिजो तयार पारेको साझा कार्यक्रमको मस्यौदा आज शीर्ष नेताहरुलाई बुझाइँदैछ । शीर्ष नेताहरुले अनुमोदन गरेपछि न्यूनतम साझा कार्यक्रम लागू हुने कार्यदलले जनाएको छ । न्यूनतम साझा ...