काठमाडौं, १९ पुस । रौतहटको–२ मा स्वतन्त्र उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा विजयी भएका किरणकुमार साह नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार बालकोटमा बोलाएर पार्टी प्रवेश गराएका हुन् ।साह रौतहटको क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार प्रभु साहसँग ...