काठमाडौं, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ट नेता बालेन्द्र शाह (बालेन)को काठमाडौंस्थित घरको गेटमा तोडफोड भएको छ।शुक्रबार राति अज्ञात समूहले घरको गेटको ग्रिल फुटाएको प्रहरी परिसर, काठमाडौंका डीएसपी कौशल बुढाथोकीले जानकारी दिए।चोरले गेट फुटाएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। चोरीको आशंकामा अनुसन्धान गरिरहेको ...