काठमाडौँ, १५ माघ । राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ ९आइतबार० गते जापान भ्रमणमा जाने भएका छन् ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेल सहभागी रहने प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको गृहमन्त्री समेत रहेका सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए ।अर्यालका अनुसार, राष्ट्रपति पौडेलको प्रतिनिधिमण्डलको ...