सिरहा — प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मधेश प्रदेश फेरि राष्ट्रिय राजनीतिको केन्द्रमा आएको छ। ३२ निर्वाचन क्षेत्र रहेको मधेशमा १ हजार ५४ जना उम्मेदवार मैदानमा छन्। सबैभन्दा धेरै उम्मेदवार धनुषामा र सबैभन्दा कम सप्तरीमा देखिन्छन्।तर यो चुनाव संख्याभन्दा पनि चरित्रको लडाइँ बनेको छ—पुराना दलको पकड ...