काठमाडौं माघ १३। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो निर्वाचन क्षेत्र सर्लाहीमा स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै आफू मधेशबाट निर्वाचन लड्न लागेको विषयमा प्रष्ट्याएका छन् ।थापाले सबैकुरा बुझेरनै आफू मधेश झरेको बताएका हुन् । ‘मधेसमा शिक्षामा स्वास्थ्य र रोजगारीमा समस्या छ जुन कुरा देशसँग पनि जोडिन्छ। ...