काठमाडौं, ११ जेठ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साङपाङ राई आफैं खानेपानी मुहान मर्मत गर्न पुग्नुभएको छ । खानेपानीको चरम अभाव भएको धरानमा मेयरको कार्यभार सम्हाल्नुभएका साङपाङले बुधबार सर्दुखोलाको मुहानमा गएर खानेपानी मुहानको मर्मतमा खटिएनुभएको हो । मेयर राइले खानेपानी ब्यवस्थापन बोर्डका कर्मचारीसहित पुगेका आफैं ...