काठमाडौं, ३० पुस : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता हुने भएका छन्। महान्यायाधिवक्ताको कार्यालयले यी दुई कसुरमा अभियोग नलगाउने निर्णय गरेपछि सम्बन्धित जिल्ला अदालतहरूमा मुद्दा संशोधनको प्रक्रिया अघि बढाइने भएको छ। महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेले ...