काठमाडौं, २४ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका पूर्ववरिष्ठ नेता माधवकुमार नेपाल देउवा निवास बूढानीलकण्ठ पुग्नुभएको छ। आजै दिउँसो प्रचण्डले नेपाल र देउवालाई छुट्टाछुट्टै भेटे गर्नुभएको थियो । फेरि नेपाल र प्रचण्डको देउवासँग संयुक्त भेट भएको हो । आफ्नो समूहका ...