काठमाडौं, १ जेठ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिने क्रम घट्दै गएको छ । तर कोरोनाका कारण हुने मृत्युको सङ्ख्या भने उस्तै रहेको छ । सङ्क्रमित बनेर दैनिक मृत्युवरण गर्नेको सङ्ख्यामा भने कमी हुन नसकिरहेको हो । दैनिक थपिने नयाँ सङ्क्रमितको सङ्ख्या ...