काठमाडौं, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड(माधव नेपाल समूहले आह्वान गरेको आमहड्ताल साँझ ५ बजेबाट सकिने बताइएको छ।केन्द्रीय पार्टी कार्यालय सचिव गंगालाल तुलाधरले ५ बजेपछि आमहड्ताल सकिने बताउनु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोगहरूमा नियुक्ति गरेपछि प्रचण्ड(माधव समूहले आमहड्ताल घोषणा गरेको ...