काठमाडौं, २१ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्बासी समाधान गर्ने सरकारको प्रयासमा अवरोध श्रृजना गर्ने काम भएको बताउनुभएको छ । भूमिहिन सुकुम्बासी संगठन केन्द्रीय कमिटीद्धारा काठमाण्डौमा बुधबार आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधव कुमार नेपालले सुकुम्बासी समस्या समाधान गर्ने सकारको प्रयासमा ...