काठमाडौं, २९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता विवादमा निर्वाचन आयोगले लेखेको पत्रको जवाफ दिनुभएको छ । बुधबार आयोगलाई पत्र लेख्दै ओलीले आफू आधिकारिक भएको पुष्टि गर्ने ८ वटा कागजातहरु पनि बुझाउनु भएको छ । ओलीले पहिलो अध्यक्ष र ...