काठमाडौं, २७ पुस । त्रिभुवन विमानस्थलबाट चार वर्षअघि बरामद भएको तस्करीको ३३ किलो सुन प्रकरणको मुद्दामा जिल्ला अदालतले सुनुवाइ सुरू गरेको छ।न्यायाधीश नारायण प्रसाद सुवेदीको इजलासमा आज देखि सुनुवाइ सुरू भएको काठमाडौं जिल्ला अदालतले जनाएको छ।आज सरकारी वकिल चन्द्रप्रसाद सञ्जेलले बहस गर्नुभएको छ । बहस ...